बाजुरा लगायत चार जिल्लामा दुई वर्ष पुराना ५८ मुद्दाको फैसला भएन
सुदूरपश्चिम प्रदेशको चार जिल्लामा दुई वर्ष पुराना मुद्दाको अहिले सम्म फैसलानै भएको छ। बुधवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको सन् २०२४ को प्रतिवेदनमा सुदूरपश्चिमको चार जिल्ला कैलाली, कञ्चनपुर, अछाम र बाजुरा अदालतमा दुई वर्ष पुराना ५८ वटा मुद्दाको अहिलेसम्म फैसला नभएको देखाएको छ। जिल्ला अदालत बाजुरामा दुई वर्ष भन्दा पुराना फौजदारीतर्फ एक थान […]