छेडेदह ताल संरक्षण तथा प्रवर्द्वन गर्न पर्यटन मन्त्रालयबाट बजेट विनियोजन
बाजुरा—बाजुराको छेडेदह तालको संरक्षण तथा प्रवर्द्वनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएको छ । जिल्लाकै पर्यटकीय गन्तव्यका रुपमा रहेको छेडेदह तालको संरक्षण गर्न आवश्यक बजेट विनियोजन भएको हो । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेका मुख्य स्वकीय सचिव ताल बहादुर रावतका अनुसार छेडेदह तालमा संरचना निर्माण तथा सौन्दर्यकरणका लागि २० लाख बजेट विनियोजन भएको […]