मुक्त हलियाका बालबालिकालाई छात्रवृत्ति सामग्री वितरण
बाजुरा– एक्नेसन एड नेपालको आर्थिक सहयोग र राष्ट्रिय मुक्त हलिया समाज महासंघको साझेदारीमा बाजुराको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाका ५१ जना मुक्त हलिया समुदायका बालबालिकालाई छात्रवृत्तिका सामग्री वितरण गरिएको छ। सो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्री स्वरूप प्रति बालबालकालाई ८ थान कापी, ६ थान डटपेन, १ थान झोला, १ थान औजार बक्स, १ थान […]