गौमुल र स्वामिकार्तिक गाउँपालिकाद्धारा करार कर्मचारीलाई हाजिर नगर्न आग्रह
बाजुरा– बाजुराका गौमुल र स्वामिकार्तिक खापर गाउँपालिकाले करार कर्मचारीलाई हाजिर नगर्न आग्रह गरेको छन् । आइतवार गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो । हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् । त्यस्तै गाउँपालिकाहरुले […]