बाजुरा क्याम्पस परिसर सरसफाइ
बाजुरा—सुदूरपश्चिम विश्वविद्यालयको आंगिक बाजुरा क्याम्पस परिसर सरसफाइ गरिएको छ । बिहीवार बिहान बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो । “स्वच्छ क्याम्पस, स्वस्थ मन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ क्याम्पस परिसर सरसफाइ गरिएको जनाएको छ । क्याम्पस प्रमुख रुप बहादुर रौले, स्ववियुका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको सहभागीतामा सरसफाइ गरिएको […]