बाजुराको बिच्छ्यामा पहिरोमा परि ७० बाख्रा मरे
बाजुरा– बाजुराको हिमाली गा पा २ स्थित कोटीगाउँमा पहिरो जाँदा स्थानियका ७० बढी बाख्रा मरेका छन । स्थानिय जीवन बोहोरा, जर्म बोहोरा र गोर्ख राज बोहोराका गरी ७० वटा बाख्रा पहिरोमा पुरीएका हुन । गयरातिको पानीका कारण बाख्रा गोठमाथिबाट पहिरो झरेर सो संख्यामा बाख्रा मरेका स्थानिय जीवन बोहोराले बताए । बाख्रिगोठ पहिरोले बगाउदा बाखा च्यापिएर […]