बाजुराको कवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट
बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य संकट भएको छ । हिमाली गाँउपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले समझौता भएको चामल ढुवानीको नगर्दा महिना दिन देखी खाद्य संकट भएको हिमाली गाँउपालिका ३ स्थानिय धनलाल रोकायाले बताएका छन् । अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाँउपालिका १, २, र ३ को […]