चिसो छल्न हिमाली क्षेत्रका भोटेजनजाति गाउँ छोडेर बेशितिर
बाजुरा– बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका भोटेजनजाती चिसो छल्न बेसीतिर झरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि भेडा, च्याङ्गा, गाइबस्तु र परिवार सहित औलतिर झरेका हुन् । यहाँका भोटे जनजातीहरु सधै हिउँदको समयमा जाँडो छल्न औल तिर लाग्ने गरेका छन् । हिमपाँत सँगै चिसोबढेपछि कार्तिकको अन्तिम साता देखी बेशी झर्न लागेको भोटे समुदायले जनाएका […]