बाजुराको बुढीगंगा नगरपालिकाको नीति तथा कार्यक्रम, “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा
बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरपालिका प्रमुख राम बहादुर बानियाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार’ भन्ने नारासहित शिक्षा स्वास्थ्य पर्यटन लगायतका क्षेत्रमा सुधार ल्याउने उद्देश्यले नगरपालिकाले […]