बडीमालिका नगरपालिकाकाे ११ औं स्थापना दिवसकाे अवसरमा २२ जना सम्मानित
बाजुरा– बडीमालिका नगरपालिकाले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा विभिन्न पेशा, सेवा र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका २२ जना व्यक्तिहरूलाई सार्वजनिक रूपमा सम्मान गर्ने निर्णय गरेको छ। नगर कार्यपालिका बैठकले यस वर्षको नगर दिवस कार्यक्रमलाई विशेष बनाउँदै विविध क्षेत्रमा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मानित गर्ने निर्णय पारित गरेको थियाे । नगरपालिकाले शिक्षा, स्वास्थ्य, […]