समाजिक सद्भाव कायम गरी चाडपर्व मनाउन प्रशासनको आग्रह
बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले हिन्दुहरुको महान चाड बडा दशैंलाई सभ्य, सु संस्कृत र सामाजिक ऐक्यवद्धको सद्भाव कायम गरी चाडपर्व मनाउन आग्रह गरेको छ । आइतबार जिल्ल प्रशासना कार्यालय बाजुराले जारी गरेको सार्वजनिक सूचना मार्फत चाडपर्व संँस्कृतिक,परम्परा,आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलद्धारा जारी सार्वजनिक […]