बाजुरामा आर्थिक गतिविधि विस्तार, पाँच हजार बढी व्यवसाय सञ्चालनमा
बाजुरा–राष्ट्रिय आर्थिक गणना २०८२ ले बाजुरा जिल्लामा आर्थिक गतिविधि विस्तार हुँदै गएको तथ्यांक देखाएको छ । हालै सम्पन्न दोस्रो राष्ट्रिय आर्थिक गणनाले जिल्लामा नयाँ व्यवसाय तथा आर्थिक एकाईहरुको संख्या बढ्दै गएको देखाएको हो । २०८३ वैशाख २ गतेबाट सुरु भएको आर्थिक गण्नाबाट जिल्लामा सञ्चालनमा रहेका उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान, होटल तथा रेष्टुरेन्ट, निर्माण कम्पनी, बैंक […]