२०७८ साल असार २५ गते शुक्रबारकाे राशिफल
वि.सं.२०७८ साल असार २५ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई ०९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि–औंशी,अहोरात्र । नक्षत्र– आद्र्रा,बेलुकी ०९ बजेर २१ मिनेट उप्रान्त पुनर्वशु । योग– ध्रुब,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त व्याघात । करण– चतुष्पद,बेलुकी […]