बाजुरामा एसईईको तयारी पूरा, ३ हजार बढी विद्यार्थी सहभागी हुदैँ
बाजुरा—बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । यहीँ चैत्र ७ गतेबाट सञ्चालन हुने एसईई परीक्षाको तयारी करिब पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । शिक्षा इकाई प्रमुख टिकाराम जोशीका अनुसार एसईई परीक्षाका लागि परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तीका लगायतका सामग्री पुगी सकेका छन् भने केहीमा सामग्री सहित कर्मचारी, […]