नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?
प्रकाश सिंह/नाम्चेबजार (सोलुखुम्बु)– ‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवालाई प्रश्न गरिन् । ‘तपाईंहरुको माया भए म अझै बस्छु नि आमा,’ बर्देवाले हाँस्दै उत्तरसँगै प्रश्न थपिन्, ‘कहिलेसम्म बस्ने भनेर मलाई किन सोध्नुभएको हो नि ?’ ‘तपाईं यहाँ बस्दा हामीले धेरै सेवा र […]