बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा सिँचाइ योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन

सुदूरपश्चिममा सिँचाइ योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन

सुदूरपश्चिममा सडक आयोजनाका लागि पौने पाँच अर्ब बजेट

  • सोमवार, असार १, २०७७
सुदूरपश्चिममा सिँचाइ योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन

 सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरको छ।  सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन्।

त्यसै गरी सुदूरपश्चिम प्रदेश सरकारले सडक निमार्ण आयोजनाका लागि करिब पौने पाँच अर्ब बजेट विनियोजन गरेको छ।  सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ५ सय २८ किलोमिटर सडक निमार्ण गर्न ४ अर्ब ७२ करोड बजेट विनियोजन गरेको बताए।

चर्चामा

सम्बन्धित समाचार