बाजुरा — हिमाली गाउँपालिकाका स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा रहेका केही ब्यक्तीले ढुृगां मुढा गरेर घाइते बनाएका छन् । क्वारेन्टाइनमा रहेकाहरूकाे अारडिटी परीक्षणामा गएका स्वास्थ्यकर्मीमाथी उल्टै ढुगांमुढा गरेकाे काेल्टी प्रथामीक स्वास्थ्य केन्द्रका काेबिट १९ राेकथाम तथा नियन्त्रण समिति काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रका फोकल पेर्सन अाेमजंग शाहीले बताएका छन् ।
हिमाली गाउँपालिका बाजुराका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भन्डारी लाइ ढुगांले हानेर घाइते बनाएकाे बताए । उनलाइ थप उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन लागिएकाे फोकल पेर्सन शाहीले बताएका छन् ।
हिमाली गा.पा.बाजुराका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भन्डारी माथी क्वारेन्टिन स्थलमा RDT परिक्षणको क्रममा ढुंगा प्रहार गरि घाइते बनाइएको हाे । यता प्रहरीलाइ भने जानकारी नभएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।