बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६४ पुग्यो

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६४ पुग्यो

  • आइतवार, जेष्ठ ३२, २०७७
सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६४ पुग्यो

सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २६४ पुगेको छ ।
आईतबार परिक्षण गरिएा मध्ये डोटीका ४, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो । त्यसमा दुई महिना र सात पुरुष रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार