बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • समाज
  • अछाममा आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

अछाममा आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

  • शुक्रबार, बैशाख १९, २०७७
अछाममा आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

अछाम :  अछाममा आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। बिहिबार जिल्लाको मंगलसेन नगरपालिका वडा ५ घर भएका ५१ वर्षीय महिलाको जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु थियो।

कोरोना भाइरस आशंकामा उनकोे स्वाब परीक्षणका लागिसुर्खेत पठाइएको थियो। रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झंनक ढुंगानाले बताए।  उनलाई कोरोना भाइरसको आशंकामा बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो। साभार

चर्चामा

सम्बन्धित समाचार