मुक्तकहरु४
मान्छे भित्र मानावता नै नरहे यस्तै हुँन्छ,
एकले आर्कालाई देख्न नसहे यस्तै हुँन्छ।
आज देखाउन बम बारुध को ध्वाँश लाई,
समाज भित्र अमृत धार नबहे यस्तै हुँन्छ।
२
जे जस्तोछ तम झम यतै छ,
कतै ज्याद कतै कम यतै छ।
ढुक्क परेर बसे स्वाभिमानि,
देश प्रेम नि एक दम यतै छ।
३
गजब छ दिन आए अनि रात आए,
समस्याका गरिबलाई बरसात आए।
भन्नेले भन्छन जिबन रंगिन भए छ,
यँहा ता सधै समस्याका खात आए।
४
जिवन अमूल्य हुँन्छ मिलेर बाँचौ,
एक आर्काकै मनमा बिलेर बाँचौ।
आउँछन दुखः कस्ट जिवन भरी,
ती बोक्राहरु नै हुँन छिलेर बाँचौ।
सुरेशकुमार पान्डे