माया लागेर के गर्नु भेट, हुनै दिन्न भन्छ कोरोनाले एकअर्काको हात पनि ,छुनै दिन्न भन्छ कोरोनाले छि छि दुर दुर गर्दै टाढा बस्नु पर्ने यो बेलामा अंकमाल गरेर त झन, रुनै दिन्न भन्छ कोरोनाले।।
करिस्मा रोकाया बाजुरा हाल काठमाण्डौ