फियान नेपालको केन्द्रय अधिबेशनबाट खद्य अधिकार संजालका अध्यक्ष बाजुराका मदन जैशी निर्वाचित हुनुभएको छ । बाजुरा जिल्लामा खाद्य अधिकार को क्षेत्रमा अनवरत रुपमा लामाे समयदेखी काम गर्दै अाएका जैशी सदस्य पदमा निर्वाचित भएका हुन ।
काठमाण्डौमा सम्पन्न भएको १२ औँ साधारण सभाबाट अम्मर वहादुर ऐरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । पुर्नगठीत समितिका उपाध्यक्ष योगिता राई,महासचिव सत्यराम त्वयना, सचिवमा गोकर्ण रुपाखेती, कोषाध्यक्षमा झबेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । सदस्यहरुमा मदनराज जोशी, दुधनाथ गुप्ता, गंगा सुबेदी र दिलीप गन्धर्व रहनुभएको छ ।