सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले भुँवा पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै विदा दिईएको बारे जानकारी गराएको हो। यसअघि साउन ८ मा बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा विदा दिन निर्णय गरेको थियो। याे प्रदेशकाे पहाडि जिल्लामा भुवाँ पर्व भब्य मनाउने गरेका छन् ।