• होमपेज
  • देश/प्रदेश
  • सरकारले देशका सात ठाउँमा बनाउँदैछ सुरुङमार्ग, यसै वर्षदेखि काम सुरु

सरकारले देशका सात ठाउँमा बनाउँदैछ सुरुङमार्ग, यसै वर्षदेखि काम सुरु

  • सोमवार, कार्तिक १८, २०७६
सरकारले देशका सात ठाउँमा बनाउँदैछ सुरुङमार्ग, यसै वर्षदेखि काम सुरु

सरकारले देशका विभिन्न सात वटा ठाउँमा सुरुङ मार्ग निर्माणका लागि यसै वर्षदेखि काम थालनी गर्ने भएको छ । सरकारले त्यसका लागि सरकारले तयारीसमेत सुरु गरेको छ । राजधानीमा खबर छ ।

सुरुङमार्ग निर्माणका लागि यसै वर्ष भित्र डीपीआर बनाएर काम नै सुरु गर्ने तयारी सरकारको छ । सरकारले चित्लाङ, टोखा, लामाबगर, सिद्धबाबा, खर्कोटलगायतका स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको भौतिक पूर्वााधार तथा यातायात मन्त्री रघुबीर महासेठले बताए ।

चर्चामा

सम्बन्धित समाचार