
कमल खत्री र सुमन गुरुङको स्वरमा समावेश ‘झुमा झुमा बोलको नेपाली गीतलाई पहिलो पटक जि टिभीले सार्वजनिक गरेको छ। यो गीतलाई जि टिभीले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युटुब जि म्युजिक बाट प्रसारण गरेको छ।

चलचित्र कड्के कमाल केमा राजपाल यादव, अर्यन अधिकारि, निता ढुंगाना, दाँया शंकर पाण्डे, बिजय पटकार, राम्चन्द्र अधिकारि, प्रकाश घिमिरे, राडा जङ बहादुरलगायतका कलाकारको अभिनय रहेको छ ।

यस गीतमा कमल खत्री संगीत रहेको छ भने चलचित्र लाई लक्ष्मण सिहले निर्देशन गरेका हुन् । चलचित्रलाई एतबारी सिंहले निर्माण गरेका हुन् । चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रर्दसनमा आउँदै छ ।
हेर्नुहोस भिडियो
