नेपालीको मनमुटुमा सरेर जाउ ।।
आउ बुद्ध तिमी शान्ति छरेर जाउ।
घुसखोरी,भ्रष्ट र देश द्रोहिलाई,
बिन्ती वार कित पार गरेर जाउ।।
केहीगरेर यो दुनियाँलाई देखाउनु छ।।
नेपाल आमालाई शान्तिले सेकाउनु छ।।
सकेआफै नसके खुकुरीको सहाराले,
भ्रस्टाचारी ती टाउकाहरु छेकाउनु छ।।
डरधम्की त्रास यस्ता कुरा निर्मुलपारी,
सधैंभरी स्वतन्त्रतालाई टेकाउनु छ।।
कुसंस्कार, बिकृती र सकंटसबै हटाइ,
“नेपाल”को नाम इतिहासमा लेखाउनु छ।
-सुरेन्द्र शाही”गुलाब कान्छो”
बाजुरा
काठमाडौं