बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

  • बुधबार, चैत्र १८, २०८२
सेयर गर्नुहोस् :
थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका थिए । सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसकेका थिए । यद्यपि उनले समर्थक र प्रस्तावक पाएनन् । सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार