• होमपेज
  • समाचार
  • १० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन (सूचीसहित)

१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन (सूचीसहित)

  • बिहिबार, माघ २३, २०८२
१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन (सूचीसहित)

 विभिन्न जिल्लाका १० जना न्यायाधीशहरूको सरुवा भएको छ । न्याय परिषद्ले बुधबार काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।

त्यस्तै, विभिन्न जिल्लाका २० जना न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार