शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • आज देशभरको मैसम कस्तो रहला ?

आज देशभरको मैसम कस्तो रहला ?

  • आइतवार, मंसिर १५, २०८२
आज देशभरको मैसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार