शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

  • सोमवार, भदौ २३, २०८२
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

काठमाडौं –– नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। कलर रिङ ब्याक टोन (सीआरबीटी) प्राविधिक समस्या आएपछि सेवा बन्द भएको हो।

अर्को सूचना जारी नभएसम्मका लागि सीआरबीटी सेवा बन्द रहेको टेलिकमले जनाएको छ। साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले उल्लेख गरेको छ।

चर्चामा

सम्बन्धित समाचार