आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाचार
  • जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

  • शुक्रबार, साउन ३१, २०८२
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

काठमाडौं— न्याय परिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।

शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।

हेर्नुहोस सूची:

चर्चामा

सम्बन्धित समाचार