शनिबार, मंसिर २१, २०८२

खस भाषाको गजल

  • बिहिबार, असार २६, २०८२
खस भाषाको गजल

कैकी खान लाउन अनिकाल पड्डाे मेरा गाँउ
कैकी खाई नसक्याको फालाफाल पड्डाे मेरा गाँउ

कनैले कसैको केई बिरा हर्याले कठै दैन
ओणाे पुणाे गाला-गाल पड्डाे मेरा गाँउ

एई बजारको महङ्गो दाल खानुभन्दा सस्तो
स्वइँटा, भट्ट, मासको दाल पड्डाे मेरा गाँउ

काईबाटी योजना आया काम पायापछि
ठूला माउँड्याकी मालामाल पड्डाे मेरा गाँउ

भुँईचालो आयो घर भत्कायो धेक्या प्रभु
घर लाउ भनी भाग त्रिपाल पड्डाे मेरा गाँउ

एक दिन् निकेरी मेग आयापछि कठैदैन
रोडका विचन्दो ठूलो खाल पड्डाे मेरा गाँउ

 

चर्चामा

सम्बन्धित समाचार