शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा जगन्नाथमा जीप दुर्घटना ३ जनाकाे मृत्यू २ घाइते

बाजुरा जगन्नाथमा जीप दुर्घटना ३ जनाकाे मृत्यू २ घाइते

  • मङ्लबार, जेष्ठ १४, २०८२
बाजुरा जगन्नाथमा जीप दुर्घटना ३ जनाकाे मृत्यू २ घाइते

बाजुरा– बाजुराकाे जगन्नाथ गाउपालिका ३ काडाकाेट भन्ने ठाउँमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू भएकाे छ । प्रारम्भिक जानकारी अनुसार साे जीप दुर्घटनामा २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार  ३ जनाकाे घटना स्थलमै मृत्यू भएकाे र २ जना घाइते भएकाे जनाएकाे छ । बृस्तित बिवरण आउन बाकी रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार