• होमपेज
  • देश/प्रदेश
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • आइतवार, माघ २०, २०८१
सेयर गर्नुहोस् :
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ —सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो १:१५ बजे सङ्घीय संसद् भवनमा बैठक बस्नेछ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार