शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

  • शुक्रबार, अशोज ४, २०८१
वैशाख ७ लाई याक दिवसको रुपमा मनाउने सरकारको निर्णय

काठमाडौं — सरकारले वैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले याकको दिवस मनाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार