• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशीको सरुवा

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशीको सरुवा

  • बिहिबार, अशोज ३, २०८१
बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशीको सरुवा

बाजुरा– बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीको सरुवा भएको छ ।  नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निणर्य अनुसार उनलाई उध्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा सरुवा गरिएको छ ।

२०८० फागुन देखी बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेका केशीको सरुवा संगै बडिमालिका नगरपालिका प्रमुख प्रमुख प्रशासकिय अधिकृत बिहिन  भएकाे छ ।

No description available.

 

चर्चामा

सम्बन्धित समाचार