• होमपेज
  • समाचार
  • अछाममा चट्याङ लागेर २ जना घाइते

अछाममा चट्याङ लागेर २ जना घाइते

  • सोमवार, भदौ १०, २०८१
अछाममा चट्याङ लागेर २ जना घाइते

अछाम– अछाममा  दुई जना चट्याङ लागेर घाइते भएका छन्।घाइते हुनेमा जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्देवासिनी धामीगाउका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन्। तुलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार