मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मुक्तक- यो पालीको रक्षाबन्धनमा पनि हात रित्तै रह्यो

मुक्तक- यो पालीको रक्षाबन्धनमा पनि हात रित्तै रह्यो

  • सोमवार, भदौ ३, २०८१
मुक्तक- यो पालीको  रक्षाबन्धनमा पनि हात  रित्तै रह्यो

मुक्तक –
कहिले बडा दशैं आउँछ कहिले तिहार आउँछ
अब त यस्तो लाग्छ कि किन काजबार आउँछ
यो पालीको रक्षाबन्धनमा पनि हात रित्तै रह्यो ,
यो प्रदेशि भाइलाई सम्झना मात्रै लगातार आउँछ!

मुक्तक २

कहिले निधार खाली त कहिले हात खाली हुन्छ
दिदिबहिनीलाई सम्झेर यो मन डाको छोडी रुन्छ
सबै साथिभाई दिदिबहिनी सँग हाँसी खुसी छन्
फेसबुकमा फोटो हेरेर प्रदेशिको मन धेरै छुन्छ

चर्चामा

सम्बन्धित समाचार