• होमपेज
  • समाज
  • समाज बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

समाज बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • शुक्रबार, फाल्गुन ४, २०८०
समाज  बझाङको परकाट्ने केन्द्रविन्दु भएर भूकम्पको धक्का

बझाङ —बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्बार बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।

चर्चामा

सम्बन्धित समाचार