• होमपेज
  • बाजुरा बिशेष
  • बलत्कारकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा पक्राउ

बलत्कारकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा पक्राउ

  • मङ्लबार, अशोज ९, २०८०
बलत्कारकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा पक्राउ

बाजुरा– बलत्कार गरेकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेकाे बताए।  प्रहरीका अनुसार बुढा  जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्।  दिल बहादुर बिरुद्ध जबर्जस्ती करणी बिरुद्ध मुद्धा आएकाेले थप अनुसन्धन हुने प्रहरीकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार