शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाचार
  • अछाममा प्रशोधित पिउने पानी कैलाश जल उत्पादन

अछाममा प्रशोधित पिउने पानी कैलाश जल उत्पादन

  • शनिबार, जेष्ठ ६, २०८०
सेयर गर्नुहोस् :
अछाममा प्रशोधित पिउने पानी कैलाश जल उत्पादन

अछाम– अछाम जिल्लामै पहिलो पटक प्रशोधित पिउने पानी उत्पादन गर्न सुरु गरिएको छ।

जिल्लाको कैलाश खोलामा कम्पनी स्थापना गरि कैलाश जल उत्पादन सुरु गरिएको हो। बान्नीगढी जयगढ गाउँपालीकाको आर्थीक सहयोगमा स्थानीय कर्ण स्वारले कैलाश जल उत्पादन सुरु गरेका हुन्।

कम्पनीले गतबर्षबाट २० लिटरको जारमा उत्पादन सुरु गरेपनि यसबर्षबाट १ लिटर र आधा लिटरको बोत्तलमा प्याकेजीङ गरेर बजारमा पानी विक्रि गर्न सुरु गरेको छ।

चर्चामा

सम्बन्धित समाचार