आइतवार, असार २१, २०८३
  • होमपेज
  • समाचार
  • घरको ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

घरको ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

  • बिहिबार, फाल्गुन ४, २०७९
सेयर गर्नुहोस् :
घरको ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी ८७ वर्षीय आमा हरिकला भण्डारी घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।

अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार