बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व

  • मङ्लबार, पुस १९, २०७९
सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ। डडेल्धुरासहित सुदूरपश्चिमा ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ।

नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले ३३ केभी प्रसारण लाइनअन्तर्गत डोटीको घण्टेश्वरमा तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको बताए। उनले हिजो रातिदेखि नै डडेल्धुरासहित पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको बताए। मर्मतका लागि आफु पनि फिल्डमा पुगेको र कम्तिमा पनि चार घण्टा मर्मतका लागि लाग्ने देखिएको बताए।

चर्चामा

सम्बन्धित समाचार