• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा प्रतिनिधि तर्फ ७५१० गणना हुदा कसले कती मत पाए

बाजुरामा प्रतिनिधि तर्फ ७५१० गणना हुदा कसले कती मत पाए

  • शुक्रबार, मंसिर १६, २०७९
बाजुरामा प्रतिनिधि तर्फ ७५१० गणना हुदा कसले कती मत पाए

बाजुरा — बाजुरामा प्रतिनधी सभाकाे ७५१० गणना हुदा नेपाली काँग्रेसका उम्मेदवारकाे अग्रता सुरुवाती देखी कायमै रहेकाे छ । अहिले सम्म बद्री पाण्डेकाे ४२१४ मत सहित अगाडी रहेका छन भने नेकपा एमालेका कर्ण बहादुर थापाले ३०६६ मत प्राप्त गरेका छन ।

त्यसै गरी राप्रपाका उम्मेदवारजंग कुमार गिरी-२२, स्वतन्त्र:टेक बहादुर बडुवाल-२१ र जनसमाजवादी:राम ब.शाही-११ रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार