नुवाकोट क्षेत्र नं.२ प्रदेश सभा क तर्फ नेकपा माओवादी केन्द्रका उमेदवार रामप्रसाद ढुंगानाले अग्रता लिएका छन् । हालसम्म गणना भएको २०७ मत मध्ये ढुंगानाले ११८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव पाण्डेले ५९ मत प्राप्त गरेका छन् ।