• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङका १० बर्षिय बालक धनगढीको भौतिकपूर्वाधार मन्त्रालयको गेट बाटै हराए

बझाङका १० बर्षिय बालक धनगढीको भौतिकपूर्वाधार मन्त्रालयको गेट बाटै हराए

  • सोमवार, कार्तिक १४, २०७९
बझाङका १० बर्षिय बालक धनगढीको भौतिकपूर्वाधार मन्त्रालयको गेट बाटै हराए

अर्थ जङ शाही/बझाङ — धनगढीकाे भाैतिक पूर्वाधार मन्त्रालयकाे गेट बाटै बच्चा हरायाे सुदुरपश्चिम प्रदेशकाे अस्थाई राजधानी धनगढी भाैतिक पूर्वाधार बिकास मन्त्रालयकाे गेट अगाडि बाट आज बिहान दश बर्षिय बालक हराएकाे आफन्तहरूले बताएका छन् ।

बझाङ जिल्ला छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ नाैरा बस्ने रमेश धामीका दश बर्षिया छोरा शुसिल धामी आज बिहान ६ बजे धनगढी उपमहानगरपालिका ४ भाैतिक पूर्वाधार विकास मन्त्रालयबाट हराएको हुँदा भेटाउने दाजुभाईले सम्बन्धित ब्यक्ति वा प्रहरीलाई सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।

बालकका अंकल जनक धामी मन्त्रालयमै कार्यरत भई मन्त्रालयमा बस्दै आएका थिए। उनले ९८६९३३२९५० मा सम्पर्क गरि दिनुहुन अनुराेध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार