• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

  • बुधबार, भदौ १, २०७९
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा आज भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा आज बिदा दिइएको छ। सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त तथा इष्टमित्रहरुलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रहिआएको छ।

चर्चामा

सम्बन्धित समाचार