जनक बि सि
स्वागत गर्छाै जनतालाई तिजकाे भाकामा ,
२0७९ काे सुभकामना । ५
कसरी सुनाऊ साथी देशकाे बेहाल , कसियाे झनै अझै अन्याय जन्जाल । ३
स्वागत गर्छाै ,,,,,
२0७९ काे ,,,,,,,
जनतालाई पिरलाे झनका झन बढदै छ ,
महङ्गि चुलिएर आकाश छुदै छ । ३
स्वागत गर्छाै ,,,,,,,,,,
२0७९ काे ,,,,,,,,, ,,,।
अत्याचारले गरिबकाे घरका झुप्रा तडपिए ,
शहर भरि नेता ज्यु महल टल्किए । ३
स्वागत गर्छाै ,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,, ।
फेरि पनि देशमा मनपरि चल्दै छ ,
जनताका नागरिक हक कुल्चि हिड्दै छ । ३
स्वागत गर्छाै ,,,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,,, ।
जनतालाई भर्याङ बनाई सरकार बनाए ,
एमसिसि ल्याएर गाेलि बर्षाए । ३
स्वागत गर्छाै ,,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,
देशको तस्बिर कस्तो हाेला याे मनले मानेन ,
अन्याय र भ्रष्टाचारकाे शाषन हटेन । ३
स्वागत गर्छाै ,,,,,,,
२0७९ काे ,,,,,,,,, ।
जुटनु पर्यो किसान ज्यामि एकतामा जुटेर ,
मास्नु पर्छ देशका बैरि जनता मिलेर । ३
स्वागत गर्छाै ,,,,,,,,,,,
२0७९ काे ,,,,,,,,,,,,,।
देशको माटो जाेगाउन सयाै फुल फुलाउन ,
नयाँ नेपाल निर्माण गरि संसार चिनाउन ।३
स्वागत गर्छाै जनतालाई तिजकाे भाकामा ,
२0७९ काे सुभकामना । ५