• होमपेज
  • समाचार
  • बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, २६ वर्षीय युवक पक्राउ

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, २६ वर्षीय युवक पक्राउ

  • आइतवार, साउन १, २०७९
बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, २६ वर्षीय युवक पक्राउ

बर्दिया — बर्दियामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजाली रहेका छन्।

गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार