• होमपेज
  • समाचार
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • शुक्रबार, असार ३१, २०७९
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरी — सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा बिहीबार स ४ प १३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय दीपनारायण मेहताको मृत्यु भएको प्रहरीले बताएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार